युरोपस्तरीय एनआरएनए विज्ञ सम्मेलन सेप्टेम्बर अन्तिम साता

लन्डन । गैरआवासीय नेपाली संघको १३ औं युरोपेली क्षेत्रीय बैठक तथा पहिलो विज्ञ सम्मेलन सेप्टेम्वरको अन्तिम साता हुने भएको छ । गैरआवासीय नेपाली संघ युरोप संयोजक नारायण आचार्यका अनुसार संघको गत सोमवार सम्पन्न युरोप क्षेत्रीय पदाधिकारीहरुको बैठकले १३ औं बैठक तथा युरोपस्तरीय पहिलो विज्ञ सम्मेलन आगामी सेप्टेम्वरको २६ र २७ तारिख आयोजना गर्ने निर्णय गरेको … Continue reading युरोपस्तरीय एनआरएनए विज्ञ सम्मेलन सेप्टेम्बर अन्तिम साता